‘नेताहरुको अहंकारले कति पृथ्वी सुब्बाहरु पिल्सिनुपर्ने?’
deshsanchar.com · Sat Jun 12 17:16:08 GMT 2021
काठमाडौँ- पूर्वमन्त्री तथा एमाले नेता योगेश भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकरावले पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीबाट हात धुनु परेको दाबी गरेका छन्।
उनले शनिबार बेलुकी केन्द्रमा नेताहरुको टकरावले प्रदेशगत रुपमा एमालेले असहजता व्यहोर्नुपरेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)