मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावका लागि खुल्न थाले निर्वाचन अधिकृतका कार्यालय

lokaantar.com · Sun Oct 02 00:25:31 GMT 2022

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम शनिवारदेखि शुरू भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार असोज २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)