मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुजरातसँग मुम्बई पराजित

thahakhabar.com

काठमाडौं : साविक विजेता गुजरात टाईटन्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई ईन्डियन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ।

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले पराजित गरेको हो। गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)