मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गैँडाकोट १७ को वडाध्यक्षमा ५ मतले माओवादी केन्द्र विजयी, १, २, ३ र १८ मा कांग्रेस विजयी

farakdhar.com · Sun May 15 18:35:38 GMT 2022

पूर्वी नवलपरासीको गैँडाकोट १७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपी कँडेल निर्वाचित भएका छन् ।

उनले नेकपा एमाले र नेपाली कांग्रेसको उमेदवारलाई पछाडि पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् । यहाँ वडा सदस्यहरुमा भने ४ जना नै कांग्रेसको विजयी भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)