मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२२ वर्षीय भारतीय विद्यार्थीको युक्रेनमा स्ट्रोकले मृत्यु

deshsanchar.com · Wed Mar 02 14:09:49 GMT 2022

युक्रेनमा थप एक जना भारतीय विद्यार्थीको मृत्यु भएको छ। भारतको विदेश मन्त्रालयले युक्रेनमा थप एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको हो।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले २२ वर्षीय विद्यार्थी चन्दन जिन्दलको मृत्यु भएको जानकारी दिएका छन्। उनलाई स्ट्रोक भएपछि अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)