प्रविन र अनिशा च्याम्पियन
baahrakhari.com · Sat Feb 11 17:36:00 GMT 2023
काठमाडौं । १७ औँ किसिपिडी बुदोकै-दो राष्ट्रव्यापी फुलकन्ट्याक्ट च्याम्पियनसिपमा प्रविन लामा र अनिशा तामाङ च्याम्पियन भएका छन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाको किसिपिडीमा सम्पन्न च्याम्पियनसिपको खुला तौल समूहमा महिला र पुरुषतर्फ क्रमशः काठमाडौंका लामा र तामाङले स्वर्णपदकसहित १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)