मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनभिडियाका सिइओले नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

setopati.com · Thu Sep 03 19:22:07 GMT 2026

विश्वकै प्रमुख प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सन ह्वाङले नेपाललाई १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।

ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)