खेलाडीको पुरस्कार र प्रोत्साहन भत्ता उपलब्ध गराउन माग
gorkhapatraonline.com · Wed Mar 22 17:43:17 GMT 2023
काठमाडौं, चैत ८ गते ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेलाडीको नगद पुरस्कार र प्रोत्साहन भत्ता यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ । संघका पदाधिकारीले बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङसमक्ष तीन बुदे मागपत्र पत्र बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)