एमाले कञ्चनपुर : नयाँ नेतृत्वको लागि एक मत गर्न २० मिनेट!
nepalkhabar.com · Tue Jan 11 16:24:19 GMT 2022
निर्धारित समय भन्दा ढिलो गरी सुरु भएको नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि महेन्द्रनगरस्थित पार्टी कार्यालयमा मतदान जारी छ।
सहमतिमा नेतृत्व टुंग्याउन लामो समय उम्मेदवार र पार्टी नेतृत्वबीच छलफल भए पनि सफल नभए पछि मतदान भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)