मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जन्ममिति विवादमा मुछिएका नेपाली सेनाका बलाधिकृत रथी सिग्देल प्रधानसेनापति बन्ने

barnanmedia.com · Thu Jul 18 22:05:25 UTC 2024

जन्ममिति विवादमा मुछिएका नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने भएका छन्। भदौ २५ मा प्रधानसेनापति बन्ने उनले सेनाको कमान्ड भने साउनबाटै सम्हाल्ने छन्।

प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ गतेदेखि बिदामा बस्ने भएकाले सिग्देलले कामु प्रधानसेनापतिको जिम्मा पाउने भएका हुन्। नेपाली सेनामा अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कमान्ड बरबुजारथ गर्ने चलन छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)