गल्छी हत्याकाण्ड : तीनैजना आरोपी कारागार चलान
baahrakhari.com · Wed Jun 07 16:53:00 GMT 2023
काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८, निबुवाबोटमा गत वैशाख २७ गते भएका हत्याको घटनाका आरोपीहरूलाई कारागार चलान गरिएको छ ।
होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा सोही ठाउँका विनोद थापा मगरलाई छुरा प्रहार गर्दा उनको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)