मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मानसिक अस्पताल पाटनमा बिरामीको चाप : दैनिक १५० बिरामी आउँछन्, बेड ५० मात्रै

nayapatrikadaily.com · Thu Feb 16 00:10:00 GMT 2023

देशका दूरदराजबाट समेत मानसिक अस्पताल पाटनमा आउने बिरामी बेड अभावमा उपचार नै नपाएर फर्किनुपर्ने अवस्था छ । दैनिक ५० जटिल केससहित एक सय ५० बिरामी आउने अस्पतालमा ५० मात्रै बेड क्षमता भएकाले बिरामी फिर्ता हुनुपरेको हो ।

पाटन मानसिक अस्पतालमा तीन इमर्जेन्सी र ४७ अन्तरंग सेवाका बेड छन् । अन्तरंगमा लामो समयसम्म राख्नुपर्ने बिरामीलाई भर्ना गरिन्छ । जसकारण बिरामीको चाप व्यवस्थापन गर्न नसकिएको अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ वासुदेव कार्कीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)