जान्नँ-जान्नँ.. भन्दै गरेका पूर्व युवराज पारस र तान्दै प्रहरी : के देख्न पर्यो यस्तो !
mysansar.com · Fri Jul 30 17:14:18 GMT 2021
शुक्रबार राति एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गणेश बूढाले फेसबुकमा अपलोड गरेको यो भिडियो अजिबको छ। यसमा पूर्व युवराज पारस शाह ‘जान्नँ, जान्नँ..’ भन्दै गरेका सुनिन्छन्।
आमाबाबुले कतै जाउँ भन्दा सानो बच्चाले जिद्दी गरेको जस्तो सुनिन्छ आवाज, ‘जान्नँ..जान्नँ..जान्नँ भनेको !’
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)