७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी
ekagaj.com · Wed Oct 26 15:51:04 GMT 2022
काठमाडौँ- लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा पनि डेंगुका बिरामी भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएकाे छ ।
मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुको बिरामी भेटिएका छन् । डेंगुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)