मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ नासु, पाँच कम्प्युटर अपरेटर र चार खरिदारसहित २२ कर्मचारीको सरुवा

barnanmedia.com · Tue Nov 04 22:34:37 GMT 2025

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत राजपत्र अनङ्कित प्रथम र द्वितीय स्तरका कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले १२ जना नायव सुब्बा(नासु), पाँच जना कम्प्युटर अपरेटर, एक जना सव इन्जिनियर र चार जना खरिदारको सरुवा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)