मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्ट इन्डीजविरुद्ध भारतको क्लिन स्वीप

kalakarmi.com · Thu Jul 28 00:45:51 GMT 2022

पोर्ट अफ स्पेन– भारतले वेस्ट इन्डीजविरुद्धको तेस्रो वन डे इन्टरनेशनल पनि जितेको छ । बिहिबार बिहान सम्पन्न खेलमा जीत हासिल गर्दै भारतले सीरीजमा ३–० ले कब्जा जमाएको छ ।

डकवर्थ लुईस नियम अनुसार वेस्ट इन्डीजले ३५ ओभरमा २ सय ५७ रनको लक्ष्य पाएको थियो, तर यो टीम २६ ओभरमै १ सय ३७ रन बनाएर अलआउट भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)