आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
deshsanchar.com · Tue Nov 04 22:54:42 GMT 2025

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)