ओली समूहले कार्यकर्तामा भ्रम सिर्जना गर्न खोजे : प्रदेश इन्चार्ज शाह
newsofnepal.com · Sat Sep 11 16:30:24 GMT 2021
न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले एमाले अध्यक्ष केपी ओली समूहले कार्यकर्तामा मनोवैज्ञानिक डर सिर्जना गरेको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित अछाम काठमाडौं सम्पर्क मञ्चको विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज शाहले पार्टी विभाजन गरे फेरि स्थापित नसकिने भन्दै डर देखाइरहेको बताएकी हुन् । यस्तै उनले आफूहरुले एमालेभित्र विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको पनि बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)