क्रिकेटको बिग ब्यास लिगबाट अश्विन बाहिर, के कारणले बाहिरिए ?
barnanmedia.com · Tue Nov 04 22:54:57 GMT 2025
भारतीय क्रिकेट टोलीका पूर्व बलर आर आश्विन यस वर्षको बिग ब्यास लिगमा खेल्न नसक्ने सिड्नी थन्डरले पुष्टि गरेको छ।
अश्विनको तर्फबाट सिड्नी थन्डरले जारी गरेको विज्ञप्ति अनुसार घुँडाको चोटका कारण उनी यस प्रतियोगितामा भाग लिन सक्ने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)