छत्तीसगढको बिलासपुरमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु
barnanmedia.com · Tue Nov 04 22:58:01 GMT 2025

छत्तीसगढको बिलासपुर जिल्लामा मंगलबार भएको रेल दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु भएको छ।
बिलासपुर र गौतारा रेलवे स्टेशनहरूको बीचमा एउटा यात्रुवाहक रेल पहिले नै सोही ट्र्याकमा उभिरहेको मालबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)