मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पेरिस ओलम्पिक २०२४ : अमेरिकाले ब्राजिललाई १–० गोलले पराजित महिला फुटबलमा अमेरिकाले स्वर्ण पदक

barnanmedia.com · Sat Aug 10 21:30:03 UTC 2024

पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा अमेरिकाले स्वर्ण पदक जितेको छ।

शनिबार राति फ्रान्समा सम्पन्न फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोलले पराजित गर्दै स्वर्ण जितेको हो। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५७औँ मिनेटमा मैलोरी स्वानसनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)