मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४ गोलले हरायो : अर्को चरणमा प्रवेश

Ujyaaloonline.com · Sun Jan 07 00:52:56 GMT 2024

काठमाण्डाै - एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४–० गोलले हराएको छ ।

गएराति भएको खेलमा चेल्सीले खेलको दोस्रो हाफमा ४ गोल गर्यो । उसका अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले एक/एक गोल गरे । च्याम्पियनसिप क्लब प्रेस्टोनले स्टामफोर्ड ब्रिजमा खेलको पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)