मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाइयो तोतनरी ल्होसार

gorkhapatraonline.com · Sat Dec 16 01:00:33 GMT 2023

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर ३० गते । यहाँका बौद्ध धर्मावलम्बी तथा भोटे लामा समुदायको महान् चाड तोतनरी ल्होसार धुमधामका साथ मनाइँदै छ । कैलाश पर्वत क्षेत्र आसपासका लामा समुदायले तोतनरी ल्होसार विगतमा जस्तै यस वर्ष पनि धुमधामका साथ मनाउने कार्यक्रम रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)