वैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते
ekantipur.com · Wed Oct 13 00:51:12 GMT 2021
बैतडी — बैतडीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । एक घाइते छन् । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका- ३ पंसेरा निवासी २३ वर्षका योगेश पाल छन् ।
गोकुलेश्वरबाट सद्बाजतर्फ आइरहेको ट्र्याक्टर मंगलबार राति करिब १२ बजे दोगडाकेदार गाउँपालिका-३ तारनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते पालको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)