एउटा देश जहाँ छैन एउटै एटिएम, लिन पाइँदैन सिम कार्ड
farakdhar.com · Fri Aug 27 16:42:33 GMT 2021
एजेन्सी– अहिलेको समयमा पनि कुनै एउटा देशमा एउटा पनि एटिएम छैन वा सिम कार्ड लिन पाइँदैन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । हो, कुनै गाउँमा एटिएम नहुनु एउटा कुरा हो । तर, जब सिंगो देशमा एउटा पनि एटिएम हुँदैन, त्यसलाई कसरी पत्याउने ?
यो चाहिँ पत्याउनै पर्ने विषय हो । त्यस्तो देश हो, अफ्रिकाको इरिट्रिया । त्यहाँ एटिएममात्र होइन, ३७ हजार नेपाली रुपैयाँभन्दा धेरै बैंकबाट झिक्न पनि पाइँदैन । त्यस्तै, यो देशमा पनि सिम कार्ड पनि लिन पाइँदैन । अनि यही देशमा टिभीको एउटा मात्र च्यानल सन्चालनमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)