मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया जाने

barnanmedia.com · Sat Aug 10 21:38:24 UTC 2024

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अष्ट्रेलियाको मेलबर्न जाने भएका छन् ।

राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौँ अधिवेशनका लागि एक सातापछि उनी जाने भएका हुन् ।प्रवासी नेपाली एकता समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीका अनुसार अगष्ट १७ मा ईस्टोनियन हालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लिङ्देनले त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)