बेलायतमा कोरोनाबाट २४ घन्टाभित्र ६४ जनाको मृत्यु
ratopati.com
सांकेतिक तस्बिर
लन्डन । बेलायतमा एक महिनाभित्र कोरो संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा दैनिक ७२ प्रतिशतले ह्रास आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेकको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ६४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)