मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीम रावलले भने- मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, नाम कसरी आयो, स्वीकार गर्दिनँ

setopati.com · Tue Nov 30 00:17:00 GMT 2021

नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्।

आफ्नो उम्मेदवारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको स्पष्ट पार्दै उनले उनले आफू केन्द्रीय सदस्यको उम्मेद्वार नभएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)