मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय अनुसन्धान विभागका एसपी खड्का विवादमा,असुली धन्दाको आरोप

barnanmedia.com · Sat Aug 10 21:44:15 UTC 2024

नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एसपी (कार्यालय प्रमुख) ओम खड्का विवादमा तानिएका छन्।

बाँकेको जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेको भन्दै विवादमा मुछिएको हो। जसबाट बाँकेका स्थानीयदेखि प्रहरीसम्म हैरान भएको बताइएको छ।खड्काले सूचनाको लागि खटाउनुपर्ने सूचकलाई पैसा उठाउनमा परिचालन गरेको आरोप छ। जसका लागि उनले हवल्दार गोविन्दजंग शाह, बुद्धिप्रसाद शर्मा र उदय अधिकारी लगायतको टोली बनाएको बताइन्छ। उनले व्यापारीलाई धम्क्याएर पैसा झार्ने गरेको आरोप लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)