मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

विभाग भन्छ– हिमपात र हुस्सुले दैनिक जनजीवन प्रभावित हुन सक्छ, सतर्क रहनू

baahrakhari.com · Tue Jan 10 01:19:00 GMT 2023

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बांकी भू–भागमा आंशिक बदली रहेको छ ।

विभागले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)