जैविक विविधता संरक्षणमा महिलाको भूमिकासम्बन्धी प्रशिक्षण
ratopati.com · Mon Jan 05 23:37:22 GMT 2026

सर्लाही । जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी जिल्लास्तरीय महिला प्रतिनिधिका लागि प्रशिक्षण तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा सोमबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव, त्यसले महिलाको जीवनयापनमा पार्ने असर तथा जैविक विविधता संरक्षणमा महिलाको भूमिकाबारे छलफल गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)