मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

झन्डै एक वर्षपछि प्रकाश सपूतको नयाँ गीत, 'मेरो पनि होइन र यो देश-२' लिएर फर्किए

setopati.com · Fri Jul 03 06:05:00 GMT 2026

गायक तथा अभिनेता प्रकाश सपूत पछिल्लो समय नयाँ गीतभन्दा फिल्म र अन्य गतिविधिमा बढी व्यस्त रहे।

बीचको समयमा प्रकाशको राजनीतिक यात्रा पनि चर्चामा रह्यो। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडिए। चुनावी प्रचारप्रसारमा समेत सक्रिय रहे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)