म्यान्चेस्टर सिटीलाइ कम्युटीनि शिल्डको उपाधि
barnanmedia.com · Sat Aug 10 21:48:38 UTC 2024
म्यान्चेस्टर सिटीले कम्युटीनि शिल्डको उपाधि सिटीले जितेको छ।
लन्डनस्थित वेम्बली रंगशालामा शनिबार राति सम्पन्न फाइनल खेलमा सिटीले म्यान्चेस्टर युनाइटेडलाई सडन डेथमा ७–६ गोलले पराजित गरेको हो। इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधि विजेताबीच कम्युनिटी शिल्डको उपधिका लागि प्रतिस्पर्धा हुने गर्दछ। सिटी प्रिमियर लिग च्याम्पियन हो भने युनाइटेड एफए कप च्याम्पियन हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)