सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला बनाउन महानगर तयार : बालेन शाह
khabarhub.com · Tue Sep 05 04:31:04 GMT 2023
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न महानगर तयार रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)