सवारीसाधन कारबाहीबाट ४४ लाख राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Tue May 19 00:36:17 GMT 2026

जिल्ला ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख ८ हजार ५०० राजस्व सङ्कलन गरेको छ।
यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)