नेपाल विद्युत प्राधिकरणमा कविता प्रतियोगिता सम्पन्न
barnanmedia.com · Sat Aug 10 22:02:51 UTC 2024

नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सव मनाउने सिलसिलामा मिति २०८१/०४/२५ गते शुक्रबार प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिताको आयोजना गरेको छ।
३९ औँ वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमिति अन्तर्गतको कविता प्रतियोगिता संचालन उपसमितिले संयोजन गरेको सो कार्यक्रम नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालयस्थित रूफटप हलमा संचालन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)