मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिवेणीस्थित पहाडको फेदमा भेरी नदीको किनारमा रहेको बस्ती

nepalsamaya.com · Mon Jul 24 00:06:00 GMT 2023

जाजरकोट, रुकुम पश्चिम र डोल्पाको सिमानामा रहेको त्रिवेणीस्थित पहाडको फेदमा भेरी नदीको किनारमा रहेको बस्ती। शिक्षा, सञ्चार र स्वास्थ्य सेवाबाट पुरै वञ्चित भएको यो बस्तीलाई भेरी करिडोरले जोडेको छ। तस्बिर : हेमन्त केसी/रासस

प्रकाशित: Jul 24, 2023| 05:51. 00 सोमबार, साउन ८, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)