कसरी हुन्छ एउटा सपनाको अवसान?
himalkhabar.com · Sat Apr 08 00:46:00 GMT 2023
‘एउटा सपनाको अवसान’ हेरिरहँदा नाटक कम फिल्म बढी हेरे जस्तो लाग्छ। १० मिनेटको मध्यान्तर सहितको नाटकले समझभन्दा पर अनुभूति दिने प्रयास गरेको छ।
नाटककार आर्थर मिलरको ‘डेथ अफ अ सेल्सम्यान’ नाटक सन् १९४९ मा मञ्चन भइरहँदा अमेरिका व्यापक आर्थिक मन्दीलाई पार गरेर सुधारको बाटोमा थियो। दोस्रो विश्वयुद्धपछि आर्थिक सुधार देखिएको कुनै राष्ट्र थियो भने त्यो अमेरिका नै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)