प्रस्तावित न्यायाधीशको सुनुवाइ जारी : आरती साह मुद्दाको आदेशमा आत्मालोचना गर्न सुवेदीको इन्कार
nayapatrikadaily.com · Fri Dec 15 17:50:00 GMT 2023
सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीश सारंगा सुवेदीले धनुषामा दाइजोका कारण हत्या गरिएकी आरती साहको कर्तव्य ज्यान मुद्दामा दिएको आदेशको आत्मालोचना नगर्ने अडान लिएकी छिन् ।
संसदीय सुनुवाइ समितिमा शुक्रबार सुनुवाइका क्रममा सुवेदीले तत्काल प्राप्त तथ्य प्रमाण, संविधान, ऐन–कानुनको व्यवस्था र न्यायिक मूल्य–मान्यताअनुसार आफूले निर्णय गरेको भन्दै क्षमायाचना नगर्ने जवाफ दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)