मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज जैविक विविधता दिवस मनाइँदै

lokaantar.com · Mon May 22 00:42:36 GMT 2023

‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौं’ भन्ने मूल नाराका साथ आज सोमवार नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)