मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुराका बिष्टको अछाममा मृत्यु, कञ्चनपुरका चौधरी भारत रेफर

barnanmedia.com · Sat Aug 10 22:16:39 UTC 2024

विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्ट रहेका छन्।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडनङ्गामा बिष्टलाई करेन्ट लागेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)