मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टोखामा सिसी क्यामेरा जडान गरिँदै

ratopati.com · Thu Sep 03 19:36:25 GMT 2026

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले रु चार करोड लागतमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।

टोखाले नगर क्षेत्रभित्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुशासनलाई थप प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिको सिसी क्यामेरा जडान गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)