नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत् व्यापारका लागि त्रिपक्षीय सम्झौता हुने
barnanmedia.com · Thu Jul 18 22:14:55 UTC 2024

नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत् व्यापारका लागि त्रिपक्षीय सम्झौता हुने भएको छ ।
तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता साउन १३ गते मा विद्युत् व्यापार सम्झौता गर्न हुन लागेको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले बताए । नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् निर्यात हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)