हजयात्रीलाई कार्यक्रमविच विदाई
gorkhapatraonline.com · Tue May 13 16:27:37 GMT 2025

लक्ष्मी तिमिल्सेना
जमुनाह, बैशाख ३० गते । यो वर्ष साउदीअरेबियाको मक्का मदिनामा हज गर्न जाने आफ्ना सदस्य हजयात्रीलाई एक कार्यक्रमविच सम्मान गरी बिदाई गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)