मेटमणि चौधरीको प्रश्न – ‘केपी ओलीलाई किन पक्राउ नगरेको ?’
kalakarmi.com · Tue Aug 22 12:03:52 GMT 2023
काठमाडौं- सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् ।
मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)