सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व संकलन
nepalnews.com · Tue May 19 01:02:51 GMT 2026

गण्डकी। जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व संकलन गरेको छ।
यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)