महाकाली पुल निर्माण विवादमा पाटन उच्च अदालतको अन्तरिम आदेश
clickmandu.com · Tue May 19 00:57:27 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कम्पनी कुमार–सिएफइसी जेभीले दायर गरेको रिटमा सोमबार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सो कम्पनीले गत शुक्रबार सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र लक्ष्मी सनराइज बैंकलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)