सञ्चार मन्त्री भन्छन्- राष्ट्रपति-प्रधानमन्त्रीले कानुन मान्नुपर्छ, सामाजिक सञ्जालले मान्नु नपर्ने ?
techpana.com · Tue May 13 16:38:32 GMT 2025

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूले देशको कानुन अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित ‘सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोह’लाई सम्बोधन गर्दै उनले देशमा सञ्चालित सबै सामाजिक सञ्जालले कानुन पालना गर्नुपर्ने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)