नेपाल र यादवसँग प्रधानमन्त्री प्रचण्डको दुई घण्टा छलफल, सरकारमा आउन आग्रह
nepalkhabar.com · Tue Feb 07 16:05:22 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई संविधानको रक्षा र स्थिरताको लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
मंगलबार सत्ता घटक जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो विकसित राजनीतिक परिस्थिति बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)