आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन निजी क्षेत्रको चाहनाः अध्यक्ष अग्रवाल
deshsanchar.com · Tue May 13 16:51:28 GMT 2025

काठमाडौँ – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले तत्काल गर्नुपर्ने, मध्यकालीन एवं दीर्घकालीन सुधारका सुझावहरू दिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)